ट्रम्पले गरे उत्तर कोरियामाथि यस्तो घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई ‘आतंकवादको प्रायोजन गर्ने राज्य’को सूचीमा फेरि समावेश गर्न लागिएको घोषणा गरेका छन्। नौ वर्षअघि अमेरिकाले उत्तर कोरियालाई उक्त सूचीबाट हटाएको थियो। मन्त्रिपरिषद्को एउटा बैठकमा ट्रम्पले भने, उक्त कदमले निकै ठूलो अतिरिक्त प्रतिबन्धहरुतर्फ डोर्‍याउनेछ जसको घोषणा मंगलवार गरिनेछ। तर त्यसपछि विदेशमन्त्री रेक्स टिलर्सनले त्यसको व्यवहारिक असरहरु सीमित हुने … Continue reading ट्रम्पले गरे उत्तर कोरियामाथि यस्तो घोषणा